संकटमा राडीपाखी व्यवसायः लोप हुँदै गएको सीप जोगाउन विउमतिको संघर्ष
▸ यस स्टोरीको अंश: पत्रकार मिलन ढुंगानालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार
बाजुराको बडीमालिका नगरपालिका अंगाउपानीकी विउमति गुरुङ परम्परागत तान बुनेर जीविकोपार्जन गरिरहेकी छन्। प्रविधिको विकासले यस्ता पेसा र सीपको संरक्षणमा चुनौती थपिँदै जाँदा गुरुङले पुख्र्यौली पेसा र परम्परालाई छाडेकी छैनन्। आधुनिकताले मौलिक र परम्परागत पेसा संकटमा परेको र भेडापालन व्यवसाय प्रभावित हुँदा राडीपाखी बुन्ने प्रचलन लोप हुँदै गएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित