कांग्रेसमा विवाद चर्किँदै, गगन थापालाई सानेपाबाटै निकालिदिने धम्की
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा सरकारलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे कोशी संकल्प पत्र सार्वजनिक
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाले वडा सभापतिहरूमाथि कारबाही गरे पार्टी मुख्यालय सानेपाबाटै निकालिदिने धम्की दिएका छन् । गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले वडा सभापतिहरूमाथि कारबाही नगर्न चेतावनी दिए । उनले कांग्रेसले गरेको विशेष महाधिवेशनलाई कीर्तेको संज्ञा दिँदै क्रियाशील सदस्यता नवीकरणको नाममा नाटक नगर्न चुनौती दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित