मानव अधिकार आयोगले ल्याएको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : राजेन्द्र लिङ्देन
▸ यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनको माग: मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले आयोगले दोषी करार गरेकाहरूले सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए । यो प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने र दोषीहरूले सफाइ लिने तथा सरकारले प्रक्रिया पूरा गर्ने दिशामा जानुपर्ने उनको भनाइ छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›