एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता समाधान भइसकेको उद्योग मन्त्रीको दाबी

यस स्टोरीको अंश: मन्त्री गौरीको दाबी: एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हट्यो, भन्सार विभागलाई जिम्मेवारी
prasashan.com · 2 घण्टा अघि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनसम्बन्धी देखिएको अन्यौलता हटिसकेको बताएकी छन्। उनका अनुसार एमआरपी प्रणाली तथा आयात नियमनसँग सम्बन्धित कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सरकारले आवश्यक कार्ययोजना स्वीकृत गरिसकेको छ। सो कार्ययोजना अनुसार आयातित वस्तुमा एमआरपी उल्लेख भए-नभएको अनुगमन तथा सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई प्रदान गरिएको पनि उनले संसद्लाई जानकारी गराइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू