दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
bankingsamachar.com · 1 हप्ता अघि

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरूका कारण नियन्त्रणमा लिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू