बाँकेमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो

यस स्टोरीको अंश: रोजगारीको अवसरले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्यो
www.technologykhabar.com · 17 घण्टा अघि

पढ्दापढ्दै रोजगारीको अवसर मिल्ने भएपछि प्राविधिक शिक्षा अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पश्चिम नेपालकै प्राविधिक शिक्षाको केन्द्र मानिने नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा बाँके र बर्दियामात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको ठूलो आकर्षण छ । यस शिक्षालयमा डिप्लोमा र प्रिडिप्लोमा तहमा विद्यार्थीको सङ्ख्या उत्साहजनक देखिन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू