उदयपुरगढीका स्थानीय कसमस सिमेन्टविरुद्ध आन्दोलित

यस स्टोरीको अंश: पोखराका रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा: बन्द गर्न माग
www.sidhakura.com · 1 हप्ता अघि

उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं ८ नेपालटार क्षेत्रमा सञ्चालित कसमस सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानीका कारण आफूहरुको जनजीवन प्रभावित बनेको भन्दै स्थानीय बासिन्दाले उद्योगविरुद्ध आन्दोलन थालेका छन्। उद्योगका टिपरहरूले भारवहन क्षमताभन्दा बढी भार बोक्ने, सडक मर्मतमा बेवास्ता गर्ने, स्थानीयको गुनासो नसुन्ने गरेको भन्दै स्थानीयले उद्योगले प्रयोग गर्दै आएको बाटो पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू