१४ महिनादेखि तलबविहीन उदयपुर सिमेन्टका मजदुर सडकमा, ‘गैँडा छाप’ उद्योगको सङ्कट गहिरिँदै
▸ यस स्टोरीको अंश: उदयपुर सिमेन्ट उद्योगका मजदुर तलब र सेवा सुविधा माग्दै आन्दोलित
उदयपुर सिमेन्ट उद्योग लिमिटेड गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । उद्योग लगभग बन्द अवस्थामा पुगेपछि १४ महिनादेखि तलब–ज्याला नपाएका कर्मचारी तथा मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । श्रमिकहरूले आफूहरूको बक्यौता तलब, कट्टा गरिएको सञ्चय कोष तथा नागरिक लगानी कोष रकम, बीमा प्रिमियम र अवकाशप्राप्त कर्मचारीका सेवा–सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित