धुलो प्रदूषणविरुद्ध राजविराजमा हुलाकी सडक अवरुद्ध

gorkhapatraonline.com · 1 हप्ता अघि

धुलो प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि राजविराजमा हुलाकी सडक अवरुद्ध गरिएको छ। निर्माणाधीन हुलाकी सडकको धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था तथा सडक स्तरोन्नतिको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन्। पटकपटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएकाले बाध्य भएर चक्काजाम गर्नुपरेको उनीहरूले बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू