तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरिने
▸ यस स्टोरीको अंश: सरकारले नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गरी २५ प्रकारका औषधि उत्पादन गर्ने, तीन प्रतिष्ठान अन्तर्राष्ट्रिय स्तरका बनाइने
सरकारले नागरिकलाई नि:शुल्क उपलब्ध गराउनेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने नीति लिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरि विदेशी विद्यार्थीसमेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›