स्वदेशी उद्योग प्रवर्द्धन गर्न २५३ प्रकारका कच्चा पदार्थको भन्सार घटाउने सरकारको घोषणा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्‍याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
www.lokpath.com · 18 घण्टा अघि

सरकारले नेपालमा वस्तु उत्पादनमा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै स्वदेशी उत्पादन तथा उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिँदै कच्चा पदार्थको भन्सार दर घटाइएको जानकारी दिएका हुन्। यसबाट स्वदेशी उद्योगको उत्पादन लागत कम हुने, औद्योगिक गतिविधि विस्तार हुने तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू