नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालत परिसरमा भव्य स्वागत गरिएको छ। मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पदभार सम्हाल्न पुगेका उनलाई अदालतमा स्वागत गरिएको हो। प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत प्रवेश गर्दा त्यहाँ कार्यरत वरिष्ठ न्यायाधीशहरू, मुख्य रजिस्ट्रार, रजिस्ट्रार, कानुन व्यवसायी तथा कर्मचारीहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित