सुनचाँदीको मूल्य घट्यो

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
himalpress.com · 1 हप्ता अघि

बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा चार हजार रुपैयाँ र आइतबार चार हजार पाँच सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला ९ हजार पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू