जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

यस स्टोरीको अंश: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी, प्रहरी र सेनाको सहयोगमा नियन्त्रण
lokaantar.com · 1 हप्ता अघि

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा दिउँसो करिब साढे ३ बजे फोहोर जलाउन बालेको आगोबाट आगलागी भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको मद्दतमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू