पोखराको पृथ्वीचोकस्थित कुन्ती मलमा आगलागी

यस स्टोरीको अंश: सर्लाही इँटा उद्योगमा पर्खाल खस्दा तीन मजदुरको मृत्यु, दुई घाइते
baahrakhari.com · 1 हप्ता अघि

पोखराको पृथ्वीचोकस्थित कुन्ती मलमा आगलागी भएको छ । मलभित्रको ब्युटिपार्लरबाट आगो सल्किएको बताइएको छ । आगो निभाउनका लागि दमकल घटनास्थलमा पुुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू