बालपोषण भत्ता दोब्बर गरियो
▸ यस स्टोरीको अंश: सरकारले दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्याउने घोषणा गर्यो
सरकारले वितरण गर्दै आएको बालपोषण भत्ता दोब्बर गरी एक हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसअघिको बालपोषण भत्ता ५०० लाई दोब्बर गरी एक हजार पुर्याउने घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित