नर्सहरुको भत्ता दोब्बर बनाउने सरकारको घोषणा, स्वयमसेविकाहरुको भत्ता पनि ५० प्रतिशतले बढाइने !
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
सरकारले नर्स तथा स्वास्थ्यकर्मीको भत्ता बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै राती काम गर्ने नर्सहरुको भत्ता दोब्बर बनाइने घोषणा गरिएको छ । समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको स्वयम्सेविकाहरुको भत्ता पनि ५० प्रतिशत बढाइएको छ । स्वास्थ्य सेवामा काम गर्नेहरुको मनोबल बढाउन र सेवालाई गुणस्तर तथा ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि स्वास्थ्य सेवा वृद्धि गर्ने उद्देश्यले यो निर्णय गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित