नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर

यस स्टोरीको अंश: सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढ्यो
nagariknews.nagariknetwork.com · 5 घण्टा अघि

सरकारले स्वास्थ्य सेवामा खटिने नर्सहरूको मनोबल उच्च बनाउन रात्रि ड्युटी भत्ता दोब्बर गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। लामो समयदेखि न्यून सेवा सुविधामा जोखिमपूर्ण काम गरिरहेका नर्सहरूका लागि सरकारले बजेटमार्फत प्रोत्साहनको नीति लिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू