अतिकम विकसित राष्ट्रबाट हुने स्तरोन्नति स्थगन गर्न राष्ट्रसंघलाई पत्राचार

यस स्टोरीको अंश: विकास निर्माणका अवरोध र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारलाई निर्देशन
biznessnews.com · 6 दिन अघि

नेपाल सरकारले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने निर्धारित स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढाएको छ। यसका लागि परराष्ट्र मन्त्रीले संयुक्त राष्ट्रसंघको विकास नीति समितिका अध्यक्षलाई औपचारिक रूपमा पत्राचार गरिसकेका छन्। नेपालले स्तरोन्नतिलाई नोभेम्बर २०२९ सम्मका लागि पछाडि सार्न प्रमुख ५ वटा कारणहरू पेश गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू