अध्यक्ष पाण्डे भन्छन्- काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायी भन्छन्: काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् । सरकारले कानुनअनुसारको मूल्य समायोजन सुविधा नदिएको, निर्माण व्यवसायीहरूको भुक्तानी रोकिएको तथा मानसिक दबाब बढाइएको भन्दै उनले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताएका हुन् । पाण्डेका अनुसार करिब ९० प्रतिशत ठेक्कामा सरकारी कर्मचारीहरूले कानुनमा भएको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›