इजरायलले २३०० नेपाली कामदार लैजाँदै
▸ यस स्टोरीको अंश: इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला
इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न २३०० नेपाली कामदार माग गरेको छ । नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले बुधबार आवेदन आह्वान गरेको हो । इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत असार ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित