केयरगिभर इजरायल पठाउन प्रक्रिया सुरु

यस स्टोरीको अंश: इजरायलले थप २३०० नेपाली केयरगिभर लैजाने प्रक्रिया सुरु
gorkhapatraonline.com · 1 हप्ता अघि

इजरायल सरकारले त्यहाँको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने गरी नेपालबाट थप दुई हजार तीन सय सहायक श्रमिक (केयरगिभर) लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार जिटुजी प्रक्रियामार्फत इजरायलले नेपालबाट तेस्रो चरणमा नेपाली पठाउने केयर गिभरका लागि नयाँ श्रमिक भर्ना गर्ने सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ । इजरायलको जेरुसेलमस्थित जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गत माघ महिनामै नयाँ कोटा पठाएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू