स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
▸ यस स्टोरीको अंश: स्वास्थ्य मन्त्रालयको २३ अर्ब ४५ करोड रुपैयाँ बेरुजु फछ्र्योट गर्ने लक्ष्य
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाले सार्वजनिक लेखा समितिको बैठकमा सो जानकारी दिएका हुन् । उनले हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्यौट गरिएको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›