स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ५२ करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार मन्त्रालयअन्तर्गत असुल गर्नुपर्ने बेरुजु १ करोड ८४ लाख, नियमित गर्नुपर्ने २९ करोड १४ लाख तथा पेश्की बाँकी २१ करोड ४५ लाख रुपैयाँ रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›