केबलकार र सडक संजालले बडीमालिका-खप्तडलाई जोड्ने तयारी, ‘सुदूर अब दूर नाई’
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अमरसिंह माविको जग्गामा रहेका टहरा हटायो
सरकारले सुदूरपश्चिमलाई सडक, पर्यटन र पूर्वाधारमार्फत काठमाडौंसँग थप मजबुत रूपमा जोड्ने तयारी थालेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यलाई राष्ट्रिय सडक संजालसँग जोड्ने महत्वाकांक्षी योजना अघि सार्ने तयारी सरकारको छ । सरकारले बडिमालिका, रामारोशन र खप्तडलाई केन्द्रमा राखेर एकीकृत पर्यटन पूर्वाधार तथा सडक आयोजना अगाडि बढाउने तयारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित