बजेटमा सडक पूर्वाधार, सुरक्षा र यातायात सुधार, नयाँ शहरी विकासलाई प्राथमिकतामा राख्दैछौँः सचिव सिग्देल

यस स्टोरीको अंश: आगामी बजेट अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्यमा केन्द्रित हुने सचिव पुडासैनीको दाबी
taksarnews.com · 1 हप्ता अघि

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी बजेटमा सडक पूर्वाधार, सुरक्षा र यातायात सुधार, नयाँ शहरी विकासलाई प्राथमिकतामा राखिने बताएका छन्। राष्ट्रिय राजमार्गहरूमा सुरक्षित यातायात सुनिश्चित गर्न सडक सुरक्षा तथा पहिरो नियन्त्रण कार्यक्रम, दुर्घटनाको उच्च जोखिम रहेका सडकहरूलाई डबल लेनमा स्तरोन्नति गर्ने योजनालाई समेत बजेटमा समावेश गरिँदैछ। कर्णाली राजमार्ग स्तरोन्नतिलाई छुट्टै शीर्षकमा समावेश गरिँदैछ भने हिमाली तथा पर्यटकीय क्षेत्रहरूलाई जोड्ने सडक सञ्जाल विस्तार गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू