सरकारलाई काँग्रेसले भन्यो- शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नु

यस स्टोरीको अंश: राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूको सुझाव
www.pardafas.com · 1 हप्ता अघि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती सुधार ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू