एसियन गेम्स छनोट क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ
▸ यस स्टोरीको अंश: एशियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित नेपाली क्रिकेट टोलीको बिदाइ
सिंगापुरमा हुने एसियन गेम्स छनोट क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम आयोजना गरी यस वर्ष जापानको आइची नागोयामा हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता खेल्ने उक्त टोलीको बिदाइ गरेको हो । छनोट प्रतियोगिता सिंगापुरमा आगामी मे ३१ देखि हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›