अल इन्डिया गोल्डकप खेल्ने नेपालको ‘ए’ क्रिकेट टोलीको बिदाइ
▸ यस स्टोरीको अंश: अल इन्डिया गोल्डकप खेल्ने नेपालको 'ए' क्रिकेट टोलीको भारत प्रस्थान
कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ‘ए’ राष्ट्रिय टोलीको बिदाइ गरेको छ । बिहीबार भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम जोशी र जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२ औँ अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ‘ए’ राष्ट्रिय टोलीको बिदाइ गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›