अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
▸ यस स्टोरीको अंश: अल इन्डिया गोल्डकप खेल्ने नेपालको 'ए' क्रिकेट टोलीको भारत प्रस्थान
कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेको छ । कप्तान अनिलकुमार साहको नेतृत्वमा टोली गड्डाचौकी नाका भएर भारत प्रस्थान गरेको छ । नेपालले मे ३० मा केरलासँग पहिलो खेल खेल्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›