बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि
▸ यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १:०० बजे बस्ने बैठकमा मुख्यमन्त्रीसहित सबै दलका संसदीय दलका नेताहरूले धारणा राख्नेछन् । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित