सम्झौता अनुसार काम नगर्ने रमण कन्स्ट्रक्सन र भारतीय कम्पनीसहित ११ ठेकेदार कालोसूचीमा (सूचीसहित)
▸ यस स्टोरीको अंश: फरार अभियुक्त पक्राउ अभियानले जेल सुधारको चुनौती उजागर
सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने र ठेक्का अलपत्र पार्ने ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । रमण कन्स्ट्रक्सन प्रालि र भारतको पटेल इन्जिनियरिङ लिमिटेडलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसैगरी, गौरी पार्वती निर्माण सेवा, देव एण्ड सायर कन्स्ट्रक्सन, भूमि इन्फ्रास्ट्रक्चर, फ्रेन्ड्स कन्स्ट्रक्सन, रदम कन्स्ट्रक्सन, पन्ना/तारालक्ष्मी जेभी, केएम कन्स्ट्रक्सन, गायत्री माँ/समर्पित कन्स्ट्रक्सन जेभी, टेक एण्ड सपना कन्स्ट्रक्सन, एगिस निर्माण सेवा, बायोप्लस मेडिको प्रालि र मुनिराधा बिल्डर्सलाई पनि कालोसूचीमा राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›