सुनकोशी मरिणको ठेक्कामा लापरवाही गर्ने रमण-पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

यस स्टोरीको अंश: सुनकोशी मरिण डाइभर्सनको ठेकेदार रमण–पटेल जेभीसहित ११ कम्पनी तीन वर्षका लागि कालोसूचीमा
bizmandu.com · 23 घण्टा अघि

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिणको ठेक्कामा लापर्वाही गर्ने ज्वाइन्ट भेन्चर कम्पनी कालोसूचीमा परेको छ। सरकारले तीन वर्षका लागि कार्बाही गरेको हो। गत वर्ष कात्तिक तेस्रो साता आयोजनाले ‘किन ठेक्का नतोड्ने?’ भन्दै स्पष्टीकरण सोधेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू