प्रहरी लगाएर ठेकेदारलाई उठाउँदै मन्त्री: ९० जनाको ‘हिटलिस्ट’, आन्दोलनमा व्यवसायी

यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
clickmandu.com · 1 हप्ता अघि

पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने व्यवसायीलाई तह लगाउने भन्दै प्रहरी परिचालन गरेर मन्त्रालय झिकाउन थालेपछि निर्माण क्षेत्रमा तरंग पैदा भएको छ । मन्त्रीको सचिवालयले करिब ८० देखि ९० जना ‘काम नगर्ने’ निर्माण व्यवसायीहरूको सूची (हिटलिस्ट) तयार पारेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू