प्रधानन्यायाधीश डा. शर्माको नियुक्ति विवादबारे संवैधानिक इजलासमा सुनुवाइ तय
▸ यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्ति विवाद: दरपिठसम्बन्धी रिट संवैधानिक इजलासमा सुनुवाइको लागि तय
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्ति र सिफारिस विवादमा दरपीठविरुद्धको निवेदन संवैधानिक इजलासमा सुनुवाइका निम्ति तय भएको छ । प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको दाबीसहित अधिवक्ता गीता थापाले दायर गरेको रिट दरपीठविरुद्धको निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तय भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›