मानव वन्यजन्तु द्वन्द्व अन्त्यको प्रयासः मन्त्री चौधरीले २० वडामा नमूना परियोजना शुरु गर्ने
▸ यस स्टोरीको अंश: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मन्त्री चौधरीद्वारा नमूना परियोजना सुरु
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि यो टास्क फोर्स गठन भएको हो । टास्क फोर्सले २० वटा वडामा नमूना परियोजना छनोट गरी कार्यान्वयन गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित