शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम
▸ यस स्टोरीको अंश: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन सुरु
कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी पाँच दिवसीय तालिम दिइएको छ । तालिममा आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षक सहभागी थिए । शिक्षकरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन तालिम दिइएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›