काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छः अध्यक्ष पाण्डे
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डे भन्छन्: काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् । सरकारले कानूनअनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाब बढाइएको भन्दै उनले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताए । अहिले निर्माण व्यवसायीहरूको अवस्था यस्तो छ कि काम गर्दा घाटा मात्रै होइन, घरखेत नै गुम्ने स्थिति छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›