सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन भन्छ – कमजोर नियमनले जनविश्वास गुम्यो

यस स्टोरीको अंश: सहकारीमा बेथिति: कमजोर नियमनले जनविश्वास गुमेको जाँचबुझ आयोगको निष्कर्ष
arthadabali.com · 1 दिन अघि

सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू