सहकारी जाँचबुझ आयोगले सार्वजिनक गरेको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
▸ यस स्टोरीको अंश: सहकारीमा बेथिति: कमजोर नियमनले जनविश्वास गुमेको जाँचबुझ आयोगको निष्कर्ष
सरकारले सहकारी क्षेत्रमा भएको बेथिति जाँचबुझ गर्न बनाएको बेथिति जाँचबुझ आयोग, २०८२ प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आयोगको प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›