अर्बौँ बेरुजुमा सांसदहरूको प्रश्न– प्रशासनिक कमजोरी कि संस्थागत भ्रष्टाचार ?
▸ यस स्टोरीको अंश: सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्यो
सांसदहरूले पछिल्लो समय बढ्दै गएको बेरुजुप्रति गम्भीर असन्तुष्टि जनाउँदै राज्यको ढुकुटी दुरुपयोग गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्न माग गरेका छन् । सांसद क्रान्तिशिखा धितालले राज्यकोषको जथाभावी प्रयोग गरी पछि बेरुजु फछ्र्योटमार्फत मिलाउने प्रवृत्ति संघदेखि स्थानीय तहसम्म फैलिएको बताइन् । खुश्बु ओलीले अर्बौँ रुपैयाँ बेरुजु देखिनु सामान्य प्रशासनिक कमजोरी नभई संस्थागत भ्रष्टाचारको संगठित रूप हुन सक्ने आशंका व्यक्त गरिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›