संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध(तस्बिरहरु)
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षदलहरुले संसद् अवरोध गरेका छन्। मंगलबारको बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षदलहरुले अवरोध गरेका हुन्। संसद्मा उठेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै प्रतिपक्षले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›