पोखरा महानगर भन्छ: शनिबारभित्रै फिर्केखोलाको खोलाघरभित्रका संरचना हटाउ
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमाना) भित्र बनेका सम्पूर्ण स्थायी र अस्थायी संरचना आगामि तीनदिनभित्र हटाउन निर्देशन दिएको छ। जेठ ९ गतेभित्र ती संरचना आफैले नहटाए महानगरले हटाइदिने र हटाउँदा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने बताएको छ। अदालतबाट महानगरको कदम नै सदर भएपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित