प्रधानमन्त्रीले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघका २३ देशका राजदूतको सामूहिक भेटवार्ता
www.capitalnepal.com · 4 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाडौँस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो । सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू