अमेरिकाद्वारा राउल क्यास्ट्रो विरुद्ध मुद्दा चलाउने तयारी

यस स्टोरीको अंश: हमासका सैन्य प्रमुख इज अल-दिन अल-हद्दाद इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि
lokaantar.com · 1 हप्ता अघि

अमेरिकाको न्याय विभागले क्युबाका नेता राउल क्यास्ट्रो विरुद्ध तीन दशकअघि दुईवटा विमान खसालेको आरोपमा मुद्दा चलाउने तयारी गरिरहेको बीबीसीले समाचार छापेको छ । ९४ वर्ष पुगिसकेका क्यास्ट्रोमाथि सन् १९९६ मा मानवीय सहायता समूह 'ब्रदर्स टु द रेस्क्यु' का दुई साना विमान खसालेको घटनामा संलग्न रहेको आरोप लगाइएको हो । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू