राउल क्यास्त्रो विरुद्धको अभियोगपछि ट्रम्पको भनाइः ‘क्युवासँगको तनाव बढ्ने छैन’

यस स्टोरीको अंश: अमेरिका र क्युबाबीच बढ्दो तनाव: क्यारेबियन सागरमा अमेरिकी युद्धपोत तैनाथ
emountaintv.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राउल क्यास्त्रो विरुद्ध अमेरिकी अदालतमा अभियोग दर्ता भएपनि क्युवासँगको तनाव नबढ्ने बताएका छन् । क्यारिबियन क्षेत्रमा अमेरिकी विमानवाहक युद्धपोत पुगेको र क्यास्त्रोमाथि अभियोग लागेको पृष्ठभूमिमा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । ट्रम्प प्रशासनले क्युबामाथिको प्रतिबन्ध कडा बनाएको छ, जसले इन्धन आयातमा अवरोध सिर्जना गरी ऊर्जा संकट निम्त्याएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू