संसद् भवनअघि शहीदकाे शालिक निर्माण गर्न सांसद खत्रीको माग

यस स्टोरीको अंश: संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग
www.lokpath.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि शहीदका शालिकहरूको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारसँग माग गरेकी छन्। उनले शहीदहरूको बलिदान र घाइतेहरूको पीडालाई केवल सम्मानका रूपमा मात्र होइन, व्यवहारिक रूपमा पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू