अनेसास नेपाल च्याप्टर : मूल, स्मृति र विश्व नेपाली चेतनाको अनश्वर धारा
▸ यस स्टोरीको अंश: महानायक हमाल र अभिनेतृ मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको स्थापना प्रवास र मातृभूमिबीचको भावनात्मक दूरीलाई साहित्यिक सेतुमा परिणत गर्ने र विश्व नेपाली चेतनालाई एउटै स्पन्दनमा बाँध्ने प्रयासका रूपमा भएको हो । यसले प्रवासमा रहेका नेपाली स्रष्टाहरूलाई मातृभूमिसँग जोड्ने, उनीहरूका सिर्जनालाई नेपालमा परिचित गराउने र यहाँका साहित्यकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने काम गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›