नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिकाबारे अन्तर संवाद

यस स्टोरीको अंश: प्रवासी पत्रकारिता र नेपाली भाषा साहित्यको प्रवर्द्धनबारे अन्तर संवाद
baahrakhari.com · 11 घण्टा अघि

अमेरिकाको कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका विषयक अन्तर संवाद कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा सहभागी वक्ताहरूले प्रविधियुक्त पत्रकारिताले नेपाली पत्रकारिताको अभ्यास र प्रभावलाई विश्वव्यापी बनाएको औँल्याए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू