‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’

यस स्टोरीको अंश: गणतन्त्र दिवस: गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै हो - अध्यक्ष दाहाल
newspolar.com · 19 घण्टा अघि

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताउनुभएको छ । नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिन गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू